मिति २०७६।२।३२
काठमाडौ क्षेत्रीय समिति द्वारा एकदिने ब्यबसायी अभिमुखिकरण एबं संघको वेब साइट प्रयोग बिधि सम्बन्धि कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा काठमाडौ क्षेत्र अन्तर्गतका सम्पुर्ण कपि तथा स्टेशनरी उद्योग ब्यबसायीहरु को उपश्थिति रहेको थियो । मुख्य ३ उद्देश्य राखेर संचालन गरेको यस कार्यक्रममा काठमाडौ क्षेत्र अन्तर्गतका संघमा आबद्ध सम्पुर्ण सदस्यहरुलाई यस संघको वेबसाईड को username र password बितरण गरि वेबसाईड को सिस्टम चलाउन सिकाइएको थियो । साथै सम्पुर्ण उद्योगीको समस्या पहिचान गरी....
काठमाडौ क्षेत्रिय समितिले ९ महिनामा गरेको कामको बिबरण । मिति २०७६।२।२५
१) काठमौ क्षेत्रिय समिति गठन भएको ९ महिनामा ११ बैठक बस्यो भने पहिलो बैठकमा सल्लाहकार नियूक्त गरियो जसमा श्री बिजेन्द्र बिक्रम शाह, श्री हरी कुमार कार्की, टुक नारायण अर्याल र राजेन्द्र बज्राचार्य हुनुहुन्छ ।
२) ब्यबसायीक समस्याहरु समाधान गर्ने उद्धेश्यले ब्याबसयी अभिमुखी करण कार्यक्रम आयोजना गरी ब्याबसायी सदस्यहरुलाई चेतना बृद्धी गराउनका साथै संघ प्रती जागरुक र उत्तरदायी बनाउने निर्णय गरियो । यहि निर्णय अनुसार प्रत्यक ब....
नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ केन्द्रिय कार्यसमितीको बैठक मिति २०७६ ज्येष्ठ २४ र २५ गते पोखरामा संघका अध्यक्ष रामेश्वर पराजुलिको अध्यक्षतामा सम्पन्न भएको छ।बैठकले धेरै महत्त्वपूर्ण निर्णयहरु गरेको छ।ति महत्वपूर्ण निर्णयहरू निम्न बमोजिम रहेको छ ।
१) कापिको गुणस्तर सुधार गर्ने बिषयमा व्यापक छलफल भएको छ।कापिको साइज,पेज,मार्केट रेटेल प्राइस(MRP),र ग्राम उल्लेख गर्न सबै प्रदेश र क्षेत्र मार्फत सुझाब माग्ने निर्णय भएको छ।सबै प्रदेश र क्षेत्रको बैठक कम्तिमा ५१% सदस्यको उपस्थितिम....
२०७६ जेष्ठ १९ गते मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ को आयोजनामा सामाजिक उत्तरदाईत्व अन्तर्गत बाल बिनोद मा.बि. ललीतपुर का २०० बिद्यार्थिहरुलाई कपि बितरण गरियो । मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ को साकाजिक सेवा तथा रचनात्मक बिभाग को अग्रसरता तथा कपि उद्योगीहरुको सहयोगमा कपि संकलन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मा उद्योग बाणिज्य महा संघका कार्यकारिणी सदस्य तथा सामाजिक सेवा फोरमका सभापति जय सिबाकोटि हुनुहुन्थ्यो भने मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ का अध्यक्ष श्री रामेश्व....