नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ काठमाण्डौ क्षेत्रीय समिति, भक्तपुर क्षेत्रीय समिति र चितवन क्षेत्रीय समितिले २०७६ सालको बडा दशैे, श’भ दिपावली, नेपाल सम्बत तथा छट पर्बको सुखद उपलक्ष्यमा आ आफ्नो क्षेत्रमा सम्पु’र्ण उद्योगीहरुको भेला गराई आपसमा ब्यबसाय प्रगती तथा परिवारीक सुख सान्तिको कामना गर्दै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरे । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ को देशब्यापी रुपमा भएको बिस्तार पछी सबै क्षेत्रमा प्रत्यक बर्ष आश्विन महिनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न हु’दै आईरहेको छ ।