मिति २०७६ मंसिर २० गते बसेको केन्द्रिय समिति पदाधिकारी बैठकको निर्णय अनुसार पुष मसान्त भित्र सम्पपुर्ण बिभाग, प्रदेश समिति तथा क्षेत्रिय समितिले संघ संग सम्बन्धित कुनैन कुनै कार्यक्रम आयोजना गरी सञ्चालन गर्न निर्देशन दिने निर्णय गरियो । साथै ५ नं.प्रदेश समितिको आयोजनामा भेला गराई संगठन, बिस्तार ब्यबसायी छलफछ तथा अन्तरक्रिया कार्यक्रम सफल बनाउने निर्णय गरियो ।
संघको सम्पुर्ण क्षेत्रिय समितिको आधिकारीक email बनाई सम्बन्धित सचिबको mobile मा SMS गरी पठाईएको छ । संघ संग सम्बन्धित सम्पुर्ण कारोबार सोहि email मार्फत गर्न समेत सबै क्षेत्रिय समितिमा सुचित गरिन्छ ।